+
+
Shares

दरबारमार्गको क्याफेबाट गैंडाको खागसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १२:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका–२४ न्यूरोड बस्ने ५० वर्षीय सञ्जयमान सिंह श्रेष्‍ठसहित तीन जनालाई गैंडाको खागसहित प्रहरीले पक्राउ गरेको छ।
  • दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट करिब १ किलो ७५ ग्राम तौलको गैंडाको खाग बरामद भएको प्रहरीले बताएको छ।
  • मंगलबार दिउँसो प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले क्याफे तलासी गर्दा खाग फेला परेको हो।

२४ वैशाख, काठमाडौं । गैंडाको खागसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ न्यूरोड बस्ने ५० वर्षीय सञ्जयमान सिंह श्रेष्‍ठसमेत तीन जना रहेको प्रहरीले बताएको छ ।

दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट करिब १ किलो ७५ ग्राम तौलको गैंडाको खाग उनीहरुबाट बरामद भएको प्रहरीले बताएको छ ।

मंगलबार दिउँसो प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले क्याफे तलासी गर्दा खाग फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?