+
+
Shares

रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे मनोनित

रास्वपाले केन्द्रीय शिक्षा विभाग प्रमुखमा मिलन पाण्डेलाई मनोनित गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय समाजवादी पार्टीले केन्द्रीय शिक्षा विभाग प्रमुखमा मिलन पाण्डेलाई मनोनित गरेको छ।
  • पार्टीको सचिवालय बैठकले डा प्रभात अधिकारीलाई स्टार्ट-अप विभागको प्रमुख मनोनित गरेको छ।
  • र्‍यापिड एक्सन टिमको केन्द्रीय विभाग प्रमुखमा वैकुण्ठ थापा र उपप्रमुखमा पूर्व डीआईजी विदुर खड्कालाई मनोनयन गरिएको छ।

२७ वैशाख, काठमाडौं । रास्वपाले केन्द्रीय शिक्षा विभाग प्रमुखमा मिलन पाण्डेलाई मनोनित गरेको छ ।

आज बसेको पार्टीको सचिवालय बैठकले पाण्डेलाई शिक्षा विभाग प्रमुखमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै स्टार्ट-अप विभागको प्रमुखमा डा प्रभात अधिकारी मनोनित भएका छन् ।
पार्टीको र्‍यापिड एक्सन टिमको केन्द्रीय विभाग प्रमुखमा वैकुण्ठ थापा र उपप्रमुखमा पूर्व डीआईजी विदुर खड्कालाई मनोनयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?