News Summary
Generated by OK AI. Editorially reviewed.- गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगजनी र तोडफोडबाट क्षति पुगेको थियो।
- सिंहदरबारका प्राय: सबै मन्त्रालय ध्वस्त भएका थिए र अहिले ती संरचना हटाएर नयाँ निर्माण र रंगरोगनको काम धमाधम भइरहेको छ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अहिले गृहमन्त्रालयका लागि निर्माण गरिएको भवनमा सारिएको छ।
३ वैशाख, काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धमाधम मर्मत भइरहेको छ ।
तोडफोड र आगजनीबाट क्षति भएका संरचना हटाएर निर्माणसँगै रंगरोगनको काम जारी छ ।
अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गृहमन्त्रालयका लागि निर्माण गरिएको भवनमा सारिएको छ। जेनजी आन्दोलनको क्रममा सिंहदरबारका प्राय: सबैजसो मन्त्रालय ध्वस्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4