सर्वोच्च अदालत । फाइल फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको बुधबार निधन भएको छ।
- उनको निधनको शोकमा सर्वोच्च अदालतले बिहीबार इजलास सञ्चालन नहुने निर्णय गरेको छ।
७ जेठ, काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो ।
उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4