+
+
Shares

केपी ओलीको सचिवालयमा निरूदेवी पाल

युवा संघकी पूर्व अध्यक्ष समेत रहेकी पालले केही समय यता ओलीको सचिवालय हेर्दै आएकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालय हेर्ने जिम्मेवारी केन्द्रीय सदस्य निरुदेवी पाललाई दिइएको छ।
  • सचिवालय बैठकबाट पारित प्रस्तावअनुसार पाललाई ओलीको सचिवालयको जिम्मेवारी तोकिएको हो।
  • पालले अध्यक्षको सचिवालयको साथै नेशनल भोलियन्टर्स फोर्सको प्रमुखको जिम्मेवारी पनि पाएकी छन्।

७ जेठ, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालय हेर्ने जिम्मेवारी केन्द्रीय सदस्य निरुदेवी पाललाई दिइएको छ ।

सचिवालय बैठकबाट पारित गर्नेगरी प्रस्ताव गरिएको कार्य विभाजनमा उनलाई ओलीको सचिवालयको जिम्मेवारी दिइएको हो । युवा संघकी पूर्व अध्यक्ष समेत रहेकी पालले केही समय यता ओलीको सचिवालय हेर्दै आएकी थिइन् ।

अध्यक्षको सचिवालय बाहेक नेशनल भोलियन्टर्स फोर्सको प्रमुखको जिम्मेवारी पनि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?