+
+
Shares

दार्चुलाको चौलानी नदीमा डुबेर एक बालकको मृत्यु

धामी तपोवन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १७:४९

७ जेठ, धनगढी । दार्चुलामा चौलानी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । बिहीबार दिउँसो विद्यालयबाट फर्किने क्रममा चौलानी नदीमा नुहाउने क्रममा मार्मा गाउँपालिका–४ का ६ वर्षीय डम्बरसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टले नदीमा डुबेर वेपत्ता भएका धामीको शव फेला परेको बताए ।

धामी तपोवन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?