News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङ ३९ हजार १२८ मतसहित विजयी भएकी छिन्।
२४ फागुन, काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङ विजयी भएकी छिन् । तामाङले ३९ हजार १२८ पाइन् । उनका नजिकका प्रतिस्पर्धी एमालेका भूमि त्रिपाठी १५ हजार ३१ मत पाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र पाण्डेले १४ हजार ७ सय ९ मत पाएका छन् । कांग्रेसका कृष्ण रिजालको मत १० हजार ८० छ ।
अघिल्लो निर्वाचनमा यो क्षेत्रमा राजेन्द्र पाण्डे विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4