+
+
Shares

दार्चुलामा १ बजेसम्म ३० प्रतिशत मतदान

दार्चुलामा कुल ९२ हजार ९४८ जना मतदाता छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १३:२४

२१ फागुन, दार्चुला । एक मात्र प्रतिनिधिसभाको सीट रहेको दार्चुलामा दिउँसो १ बजेसम्म ३० प्रतिशतभन्दा बढी मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ बजेसम्म ३०.४० प्रतिशत मत खसेको छ ।

हालसम्म १३ हजार २७ जना महिला र १५ हजार १८७ जना पुरुष गरी २८ हजार २१४ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दार्चुलामा कुल ९२ हजार ९४८ जना मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?