२१ फागुन, काठमाडौं । पाल्पामा अहिलेसम्म ७६ हजार ६१६ जनाले मतदान गरिसकेका छन् ।
जिल्ला निर्वाचन कार्यालय पाल्पाका अनुसार दुई क्षेत्रमा गरी ७६ हजार ६१६ जनाले मतदान गरेका हुन् ।
पाल्पा क्षेत्र नम्बर १ मा ३८ हजार ७३८ जनाले मतदान गरिसकेका छन् । जसमध्ये १७ हजार ७०८ महिला र २१ हजार ३० जना पुरुष छन् ।
यसैगरी पाल्पा क्षेत्र नम्बर २ मा ३३ हजार ८७८ जनाले मतदान गरिसकेका छन् । जसमध्ये १७ हजार ८२ महिला र १६ हजार ७९६ जना पुरुष छन् ।
पाल्पामा दुवै क्षेत्र गरी कुल दुई लाख ७ हजार ४६६ मतदाता रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4