+
+
Shares

हल्लाको पछाडि मतदाता छैनन् : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले २१ फागुनमा बुटवलमा मतदान गरेपछि यो निर्वाचनले राजनीतिक स्थायित्व र समृद्धिको आधार दिने बताए।
  • पौडेलले अहिलेको निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको बलियो आधार तयार गर्ने बताए।
  • उनले कुनै हल्लाका पछाडि नलागी शान्तिपूर्ण रूपमा मतदान भइरहेको र मतदाताले लोकतान्त्रिक अधिकार निर्वाध रूपमा उपयोग गर्ने बताए।

२१ फागुन, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले यो निर्वाचनले राजनीतिक स्थायित्व र समृद्धिको आधार दिने बताएका छन ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका पूर्वअर्थमन्त्री पौडेलले बिहीबार बुटवलमा मतदान गरेपछि पत्रकारहरूसँग भने, ‘ अहिलेको निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व, विकास र समृद्धिसँगै सुशासन र सामाजिक न्याययको बलियो आधार तयार गर्नेछ ।’

उनले कुनै हल्लाका पछाडि नलागी शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताउँदै मतदाताको लोकतान्त्रिक अधिकारलाई निर्वाध ढंगले उपयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?