+
+
Shares

निर्वाचनमा खटिएका प्रहरीका सई अचानक बिरामी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ११:०७

२१ फागुन, काठमाडौं । निर्वाचनका लागि नुवाकोटको महामाया आधारभूत माविमा खटिएका प्रहरीका सई अचानक बिरामी परेका छन् ।

सई विक्रम विक अचानक बिरामी परेपछि उपचारका लागि त्रिशूली अस्पताल पठाइएको छ ।

अहिले उनको ठाउँमा असई विजय ठाकुरलाई कमान्डर बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?