+
+
Shares

मधेशमा सत्ता समीकरण फेरिँदै : जसपा नेपाल हटाइँदै, एमाले भित्रिँदै

मुख्यमन्त्रीमा भने कांग्रेसका कृष्णप्रसाद यादव नै निरन्तर रहनेछन् ।  

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ जेठ ७ गते १८:५६

७ जेठ, जनकपुरधाम । मधेश प्रदेशमा सत्ता समीकरण परिवर्तन भएर तीनवटा पार्टीको गठबन्धन सरकार बन्ने भएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्यनिस्ट पार्टी (नेकपा)ले गठबन्धन गरेर सरकार बनाउन लागेका हुन् ।

मुख्यमन्त्रीमा भने कांग्रेसका कृष्णप्रसाद यादव नै निरन्तर रहनेछन् ।

तीन दल मिलेर सरकार बनाउने सहमति भइसकेको एक नेताले बताए ।  जसपा नेपाल र जनमतका मन्त्रीहरूलाई हटाएर नेकपा एमालेबाट आजै एकजना मन्त्रीलाई शपथ खुवाउने तयारी भएको स्रोतले बतायो ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?