+
+
Shares

महासंघ वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएका छन्।
  • अब वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई र सुरकृष्ण वैद्याबीच प्रतिस्पर्धा हुनेछ।
  • कोषाध्यक्ष पदका लागि मनिषलाल प्रधान र अम्बिका प्रसाद पौडेलले चुनाव लड्ने भएका छन्।

८ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा आज हुने निर्वाचनका लागि हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएका छन् ।

अब रामचन्द्र संघई र सुरकृष्ण वैद्यबीच सो पदका लागि प्रतिस्पर्धा हुनेछ । आजै हुने कोषाध्यक्षका लागि भने मनिषलाल प्रधान र अम्बिका प्रसाद पौडेल भिड्ने भएका छन् ।

मतदान आजै हुने र मतगणना समेत आजै हुने निर्वाचन तालिका छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?