+
+
Shares

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

उनको विश्वासको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले ८ जेठमा सदनमा विश्वासको मत प्राप्त गरेका छन्।
  • उनको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ।
  • गत वैशाख २१ गते जनमत फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन्।

८ जेठ, काठमाडौं । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सदनमा विश्वासको मत प्राप्त गरेका छन् ।

उनको विश्वासको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ ।

गत वैशाख २१ गते जनमतले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् । यस अघि गत जेठ १ गते विश्वासको मत लिनको लागि सदन आह्वान गरिए पनि आफ्नै पार्टी काँग्रेस भित्रको असन्तुष्टिले फलोर क्रस गर्ने डरले अन्तिम अवस्थामा आएर उनी पछाडि हटेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?