+
+

कोरियामा नेपाली काम गर्ने कम्पनीमा आगलागी

सउल । दक्षिण कोरियामा नेपालीकाम गर्ने एक कम्पनीमा आगलागी भएको छ ।

राजधानी सउलबाट करिव ८० किलोमिटरको दुरीमा रहो यन्जुस्थित दुक यो प्लास्टिक र रबर कम्पनीमा बुधवार अपरान्ह ३ बजे आगलागी भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २२ गते १८:५९

Ago-in-saul

मिनप्रकाश उप्रेती

सउल । दक्षिण कोरियामा नेपालीकाम गर्ने एक कम्पनीमा आगलागी भएको छ ।

राजधानी सउलबाट करिव ८० किलोमिटरको दुरीमा रहो यन्जुस्थित दुक यो प्लास्टिक र रबर कम्पनीमा बुधवार अपरान्ह ३ बजे आगलागी भएको  हो ।

उक्त कम्पनीमा १९ जाना नेपाली कार्यरथ रहेको  कृष्ण गुल्मेलीले बताए । आगलागीमा दुई जाना कोरियन समान्य  घाइते भएका छन्  भने सबै नेपालीहरू सकुशल छन् ।

आगो सल्किएको थाहा भएन एक्कसी धुवाको मुस्लोमात्र देखिएपछि भागदैाड मच्चियो । ज्यान बच्ला जस्तो लागेको थिएन तर बचिँयो-गुल्मेलीले भनेका छन् ।

बिजुलीको  को तार सट भएर आगलागी भएको बताइएको छ । उक्त कम्पनीमा १९ जाना नेपाली सहित १३० जाना  कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?