२२ असोज, काठमाडौं । बुधबार नेपालभरबाट रातो चन्द्रग्रहण अर्थात रेड मुन देखिएको छ ।
दिउँसो २ बजेर ५९ मिनेटबाट खण्डग्रह चन्द्रग्रहणले स्पर्स सुरु गरेर ५ बजेर ४० मिनेटमा लाग्न सुरु भएको थियो ।
तर, नेपालबाट भने साँझ ५ बजेर ५१ मिनेटपछि मात्र देखिएको छ । नेपालका विभिन्न स्थानबाट २८ मिनेटसम्म चन्द्रग्रहण देखिएको थियो ।
विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले केन्द्रीय कार्यालय परिषद् खुमलटारमा दुरबिनमार्फत सर्वसाधारणलाई अवलोकन गराएको छ ।
तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4