+
+
Shares

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अवस्था सामान्य

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ।
  • बिहान स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको छ।
  • पारिवारिक स्रोतका अनुसार हाल उहाँको स्वास्थ्य अवस्था सामान्य छ र पर्सिसम्म घर फर्काउन सकिने सम्भावना छ।

३१ असार, काठमाडौं । नेकपा एमालेका नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ ।

बिहान समस्या देखिएपछि शाक्यलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।

पारिवारिक स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ ।

अस्पतामै उपचारत शाक्यलाई पर्सिसम्म घर फर्काउन सक्ने सम्भावना रहेको पारिवारिक स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?