ललितपुरको लगनखेल चोकमा फूल बेच्न बसेका एक व्यापारी । तिहारकोबेला फूलको माग बढेपछि छिमेकी मुलुक भारतबाट पनि आयात गरिएको छ । तस्विर : अनलाइनखबर