जाजरकोटको बाढीपहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले खटायो चिकित्सकको टोली
बाढीपहिरोपछि अस्थायी बसोबास, चिसो, खानेपानी तथा सरसफाइको समस्याका कारण प्रभावितमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले नियमित स्वास्थ्य सेवाका लागि चिकित्सकसहितको टोली खटाइएको...
२०८३ भदौ ८ गते ७:१७