News Summary
Generated by OK AI. Editorially reviewed.- बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवा काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्डमार्फत सडक सञ्जालमा जोडिएको छ।
- भौतिक पूर्वाधार मन्त्रालयका अनुसार उक्त सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी खोलिएको छ।
- बाढीले मितेरीपुल यता रसुवाभित्र १३ वटा पुल र नुवाकोट–रसुवा सीमानाका दुई पुल पूर्ण रूपमा बगाएको थियो।
१२ भदौ, काठमाडौं । बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्ला रसुवा सडक सञ्जालमा जोडिएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालन गरिएको छ ।
बाढीले मितेरीपुल यता रसुवाभित्र मात्र १३ वटा पुल पूर्ण रुपमा बगाएको छ । नुवाकोट र रसुवा सीमानाका दुई पुल समेत बगेसँगै यो जिल्ला सडक सञ्जालबाट विच्छेद भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4