+
+
Shares

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते ७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले नवग्रह निशान पूजा र गणेश चतुर्थीको अवसरमा आज गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ।
  • गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालका अनुसार आज सम्पूर्ण कार्यालय, वडा कार्यालय, विषयगत शाखा, शिक्षण संस्था र सार्वजनिक संघसंस्था बन्द रहनेछन्।

३० भदौ, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै आज गाउँपालिकाभर सार्वजनिक बिदा दिने जनाएको हो ।

नेपालीहरूको आस्थाको धरोहरका रूपमा रहेको नवग्रह मन्दिरमा आयोजना हुने विशेष नवग्रह निशान पूजा र गणेश चतुर्थीको अवसर पारेर बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिए ।

उनका अनुसार आज गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, विषयगत शाखा, शिक्षण संस्था तथा सार्वजनिक संघसंस्था बन्द रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?