News Summary
Generated by OK AI. Editorially reviewed.- इन्द्रजात्राका लागि काभ्रेको नाला जंगलबाट काटिएको लिङ्गो घिसार्दै भक्तपुर ल्याइएको छ ।
- लिङ्गो भक्तपुर ल्याउने क्रममा मंगलबार सडकमा सवारीसाधनको जाम लागेको थियो ।
३० भदौ, काठमाडौं । इन्द्रजात्राका लागि काभ्रेको नाला जंगलबाट लिङ्गो (रूख) भक्तपुर ल्याइएको छ ।
काभ्रेपलाञ्चोकको नालास्थित जंगलबाट लिङ्गोका लागि रुख काटेर भक्तपुर ल्याइपुर्याएको हो ।
नाला जंगलबाट घिसार्दै उक्त लिङ्गो भक्तपुर ल्याइपुर्याइएको हो ।
लिङ्गो घिसार्ने क्रममा मंगलबार सडकमा सवारीसाधनको जाम समेत लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4