News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुधबार बुझाएका छन्।
- निरौलाले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन बुझाएका हुन्।
३१ भदौ, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरिएको छ ।
आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन बुधबार राष्ट्रपति पौडेलसमक्ष बुझाएका हुन् ।
निरौलाले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष बुझाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4