News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्।
- उनले पूजाअर्चनाका साथै पुजारीबाट फूलप्रसाद ग्रहण गरेका छन्।
२३ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् ।
देश तथा जनताको हित र कल्याणको कामना गर्दै उनले मंगलबार बिहान पशुपतिमा पूजा-आराधना गरेका हुन् ।
उनले पूजाअर्चनाका साथै पुजारीबाट फूलप्रसाद ग्रहण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4