News Summary
Generated by OK AI. Editorially reviewed.- हलिउड फिल्म ‘तेन्जिङ’ टोरन्टो फिल्म फेस्टिभलमा प्रिमियर गरिएको छ ।
- रेडकार्पेटमा टम हिडलस्टन, विलेम डाफो र नेपाली अभिनेत्री थिन्ले ल्हामो सहभागी भएकी छन् ।
- थिन्लेले फिल्ममा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा (गेन्डेन फुत्सोक)की पत्नी दावाको भूमिका निर्वाह गरेकी छन् ।
काठमाडौं । हलिउड फिल्म ‘तेन्जिङ’ लाई विश्वप्रसिद्ध टोरन्टो फिल्म फेस्टिभलमा प्रिमियर गरिएको छ । रेडकार्पेटमा हलिउड स्टारहरू टम हिडलस्टन, विलेम डाफोसँगै नेपाली अभिनेत्री थिन्ले ल्हामो पनि सहभागी भएकी छन् ।
यसअघि बर्लिनमा ‘शाम्बाला’को माध्यमबाट विश्वभर चर्चा बटुलेकी उनलाई ‘तेन्जिङ’ले पुनः एकपटक विश्वव्यापी चर्चा दिलाउने अपेक्षा गरिएको छ । थिन्लेले यो फिल्ममा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा (गेन्डेन फुत्सोक)की पत्नी दावाको भूमिका निर्वाह गरेकी छन् ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4