+
+
Shares

तामाका भाँडा चोरी आरोपमा ३ जना पक्राउ

तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुरका विभिन्न ठाउँबाट ३६ थान तामाका कलस, २ वटा पूजाको थाली र तामाको वायरिङको तार चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा सर्लाही घर भएका २४ वर्षीय आकाश लामा, ३१ वर्षीय रोहित तामाङ र २४ वर्षीय कृष्ण चौधरी छन्।
  • उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरले पक्राउ गरेको हो।

८असोज, काठमाडौं । तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही घर भएका २४ वर्षीय आकाश लामा, सोही ठाउँका ३१ वर्षीय रोहित तामाङ र २४ वर्षीय कृष्ण चौधरी छन् । उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरले पक्राउ गरेको हो ।

उनीहरुले कीर्तिपुरका विभिन्न ठाउँहरुबाट ३६ थान तामाका कलसहरु, २ वटा पूजाको थाली, तामाकै वायरिङको तार चोरी गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?