२१ असोज, विराटनगर । सिभिल तथा ट्रान्सपोर्टेसन इन्जिनियर लक्ष्मण केसीले नेपाली कांग्रेसको खस आर्यतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका गरेका छन् ।
नेपालको पूर्वाधार, यातायात, सडक सुरक्षा, अनुसन्धान तथा विकासका क्षेत्रमा लामो समयदेखि कार्यरत केसीले पुल्चोक इन्जिनियर क्याम्पस तथा नेपाल इन्जिनियरिङ कजेल अध्यापन पनि गरेका छन् ।
केसी प्राविधिक पेशासँगै लोकतान्त्रिक तथा राजनीतिक गतिविधिमा पनि संलग्न रहँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4