+
+
Shares

मन्त्रिपरिषद् बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १७:१७

२१ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो ।

यसअघि सोमबार मन्त्रिपरिषद् बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?