+
+
Shares

कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सोमबार बिहान साढे ८ बजे सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलको बैठक बोलाएको छ।
  • बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
  • सभापति गगनकुमार थापाले आज सरकार सञ्चालनबारे दलको धारणा सार्वजनिक गर्दै प्रश्न उठाएका थिए।

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ। आजमात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको विषयमा दलको धारणा सार्वजनिक गरेका थिए। उनले सरकार सञ्चालनको विषयमा प्रश्नहरू उठाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?