News Summary
Generated by OK AI. Editorially reviewed.- म्याग्दीको बेनी नगरपालिका–६ स्थित फिर्के सल्ला सामुदायिक वनबाट आइतबार साँझ प्रहरीले ३ थान भरुवा बन्दुक र २ थान नाल बरामद गरेको छ।
- जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले बन्दुक फेला पारी बरामद गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
- प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।
१६ कात्तिक, म्याग्दी । म्याग्दीमा सामुदायिक वनबाट भरुवा बन्दुक बरामद भएको छ ।
बेनी नगरपालिका–६ स्थित फिर्के सल्ला सामुदायिक वनबाट भरूवा बन्दुक ३ थान र बन्दुकको नाल २ थान आइतबार साँझ बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4