News Summary
Generated by OK AI. Editorially reviewed.- तिहार सुरु भएसँगै शनिबार साँझ ड्रोनबाट हेर्दा काठमाडौं उपत्यका झिलिमिली देखिएको छ।
- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र काठमाडौं गुर्खाजबीचको खेल चल्दा फ्लडलाइट र झिलिमिलीले दृश्य आकर्षक देखिएको छ।
२१ कात्तिक, काठमाडौं । हिजोबाट तिहार सुरु भएको छ । तिहार सुरु भएसँगै काठमाडौं उपत्यका झिलिमिली देखिएको छ ।
शनिबार साँझ ड्रोनबाट नियाल्दा उपत्यकाको दृश्य मनमोहन देखियो ।
यसैबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान झनै आकर्षक देखिन पुगेको छ । साँझ लुम्बिनी लायन्स र काठमाडौं गुर्खाजबीचको खेल चलिरहँदा मैदानमा बलेको फ्लडलाइट वरपरको झिलिमिलीले झनै आकर्षक देखियो ।
हेर्नुस् तस्वीरहरू–










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4