News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनाल कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी टर्किएको अन्ताल्याबाट स्वदेश फर्किएका छन् ।
- नोभेम्बर ९ देखि २० सम्म टर्कीमा भइरहेको कोप–३१ का उच्चस्तरीय बैठक र छलफलमा उनी सहभागी भएका थिए ।
- कोप–३१ का अन्तिम साताका बैठक तथा वार्तामा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् ।
२७ कात्तिक, टर्किए । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औं सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी टर्किएको अन्ताल्याबाट स्वदेश फर्किएका छन् ।
नोभेम्बर ९ देखि २० सम्म टर्कीमा आयोजना भइरहेको कोप–३१ का विभिन्न उच्चस्तरीय बैठक तथा छलफलमा सहभागी भएका मन्त्री खनाल शुक्रबार इस्तानबुल हुँदै शनिबार काठमाडौं आइपुग्ने छन् ।
कोप–३१ का अन्तिम साताका बैठक तथा वार्तामा भने अब कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4