+
+
Shares

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयमा आज प्रेस ब्रिफिङ

प्रधानमन्त्री शाहको भारत भ्रमणको एजेन्डा, उनले प्रस्तुत गर्ने राष्ट्रिय धारणा, भ्रमणमा सहभागी हुने टोली लगायतका विषयमा जानकारी गराउन मन्त्रालयले प्रेस ब्रिफिङ गर्न लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते ७:०८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको ६ र ७ गते हुने भारत भ्रमणबारे आज बिहान ११ बजे प्रेस ब्रिफिङ गर्दैछ।
  • मन्त्रालयले भ्रमणको एजेन्डा, राष्ट्रिय धारणा र सहभागी हुने टोलीबारे जानकारी गराउन प्रेस ब्रिफिङ गर्न लागेको हो।

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज प्रेस ब्रिफिङ आयोजना गर्दैछ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणको एजेन्डा, उनले प्रस्तुत गर्ने राष्ट्रिय धारणा, भ्रमणमा सहभागी हुने टोली लगायतका विषयमा जानकारी गराउन मन्त्रालयले प्रेस ब्रिफिङ गर्न लागेको हो ।

मन्त्रालयका अनुसार आज बिहान ११ बजे मन्त्रालयको सभाहालमा प्रेस ब्रिफिङ आयोजना हुनेछ ।

प्रधानमन्त्री शाह ६ र ७ गते भारत भ्रमणमा जाने मिति तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?