+
+
Shares

पाटन घुमघाममा दुई मन्त्री र एक सांसद (तस्वीरहरू)

आइतबार साँझ कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङ ललितपुरको पाटनमा घुमघाममा पुगेका छन्।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ मंसिर ६ गते १९:१९

६ मंसिर, काठमाडौं । आइतबार साँझ कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङ ललितपुरको पाटनमा घुमघाममा पुगेका छन्।  जनतासँग सरकार, ललितपुर पाटन घमुघाम कार्यक्रमअन्तर्गत दुई मन्त्रीसँगै रास्वपाकै सांसद जगदीश खरेल पाटन पुगेका हुन्।

साँझ करिब ७ बजे उनीहरू सुनधारा-टंगाल-ओकुबहाल- अग्निशाला- पिम्बहाल- मंगलबजारमा स्थानीयसँगै घुमघाम गरेका हुन्।

उनीहरूलाई स्थानीयले स्वागत गरेका थिए।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?