Comments Add Comment

सानिमा बैंकको हेल्प टु निडी चिल्ड्रेनलाई सहयोग

Sanima-Bank
१० मंसिर, काठमाडौं । सानिमा बैंकका कर्मचारीका तर्फबाट सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत, ‘हेल्प टु निडी चिल्ड्रेन’लाई नगद  ३० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

उक्त रकम बैंकका कर्मचारीहरुले दिपावलीको अवसरमा आयोजना गरेको देउसी कार्यक्रमबाट संकलन गरेका थिए ।

सो रकम बाल मन्दिरका ‘हेल्प टु निडी चिल्ड्रेन’ नामक संस्था द्वारा मस्तिष्क पक्षाघात भऐको बालबालिकाहरुका शैक्षिक कार्यमा उपयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment