टाटा मोटर्सको नयाँ इजेटा कार सार्वजनिक गर्दै बायाँबाट क्रमशः नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका सिओओ राजनबाबु श्रेष्ठ, प्यासेन्जर भेहिकल युनिटका मार्केटिङ हेड प्रबिन खतिवडा, सेल्स हेड अर्जुन कार्की र सिप्रदी उपाध्यक्ष राजेशप्रसाद गिरी । तस्वीर सौजन्यः सिप्रदी