+
+
Shares

कोलकत्ताविरुद्ध सन्दीपको बलिङ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १६ गते २२:२९

दिल्ली क्यापिटलको सुरुवाती दुई खेलमा बेञ्चमा बसेका सन्दीप लामिछानेले शनिबार कोलकत्ता नाइट राइडर्सविरुद्ध खेलेका छन् ।

आईपीएलको यो सिजन पहिलो खेल खेलिरहेका उनको प्रदर्शन मध्यम रह्यो । चार ओभर बलिङ गरेका उनले २९ रन खर्चिएर १ विकेट लिए ।

उनी अन्तिम ओभरमा मंहंगो सावित भए । १२ औं ओभरमा उनले आन्द्रे रसेलको दुई छक्कासहित १७ रन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?