काठमाडौं । लगातार दुई खेलमा बेञ्चमा रहेका सन्दीप लामिछानेले कोलकत्ता नाइट राइडर्सविरुद्ध खेल्ने भएका छन् ।
दिल्ली क्यापिटल्सबाट उनलाई टिममा राखेको छ । सुरुवाती दुई खेलमा भने उनले मौका पाएका थिएनन् ।
तर, शनिबार कोलकत्ताविरुद्ध खेल्ने टोलीमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टलाई हटाएर सन्दीपलाई राखिएको हो ।
प्रतिक्रिया 4