+
+

आयो सम्बोधनको नयाँ प्रोमो, माघ १६ गते प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १४ गते ९:२३

sombodhan
काठमाडौं । चलचित्र ‘सम्बोधन’को निर्माण पक्षले नयाँ प्रोमो सार्वजनिक गरेको छ ।
माघ १६ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा नम्रता श्रेष्ठ, दयाहाङ राई, विनय भट्ट, प्रशान्त ताम्राकार लगायतका कलाकारले अभिनय गरेको निर्देशक हेमराज बिसीले जानकारी दिए ।
सरोज न्यौपानेको निर्माणमा तयार भएको यस फिल्मले अहिलेको समयको कथा भन्ने दाबी निर्देशक बिसीले गरेका छन् ।
बिसी पछिल्लो समय राम्रो फिल्म बनाउने निर्देशकको रुपमा चिनिन्छन् । उनले निर्देशन गरेको होष्टेल र जेरी दुबै फिल्म सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?