+
+

सगरमाथा इनस्योरेन्सले २१ % नगद लाभांस दिने

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २७ गते १३:३५

sagarmatha-insurance२७ पुस, काठमाडौं । निर्जीबन बीमाको व्यवसाय गर्दै आएको सगरमाथा इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलार्इ २१.०५ प्रतिशत नगद लाभांस वितरणा गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णय नियामक निकाय बीमा समिति र कम्पनीकै आगामी साधारणासभाले स्वीकृत गरेपछि मात्रै वितरणा गरिने छ । गत वर्ष कम्पनीले २० करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको चुक्ता पुँजी ३१ करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?