सहजरुपमा ग्यास उपलब्ध गराउन माग गर्दै नेपाल आयल निगम अगाडि प्रदर्शन गर्दै विप्लव माओवादीका कार्यकर्ता । माओवादीले आजै निगमलाई ज्ञापनपत्र पनि बुझाएको छ । तस्वीर : श्रीधर पौडेल/अनलाइनखबर