+
+

स्वयम्भू प्रहरीका निमित्त प्रमुख जोशी घुस लिँदा लिँदै पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १ गते २०:१२
फाइल फोटो
फाइल फोटो

१ असार, काठमाडौं । महानगरी प्रहरी बृत्त स्वयम्भूका निमत्ति कार्यालय प्रमुख प्रहरी निरीक्षक पदम जोशी एक लाख घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार जोशीलाई विजेश्वरीस्थित बज्र होटल परिसरबाट पक्राउ गरेको हो ।

अख्तियारका अनुसार कुटपिटका विषयमा परेको उजुरी मिलाइ दिने भन्द्र उनले घुस मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?