+
+

सुझाव मिलाउन शीर्ष नेता र सहयोगी कार्यदल सक्रिय

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १५ गते १५:२६

१५ साउन, काठमाडौं । संविधानको प्रारम्भीक मस्यौदामा जनताले दिएको सुझावबारे सहमति जुटाउन शीर्ष नेताहरुसँग दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

top-leader
फाइल फोटो

संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले मस्यौदामा थपघट गर्ने अधिकारसहित उच्चस्तरीय समिति गठन गरेको थियो ।

समितिले दोस्रो तहका नेताहरुको सहयोगी कार्यदल बनाएको छ ।

कार्यदलान कांग्रेसका रमेश लेखक, एमालेका भीम रावल, एमाओवादीका रेखा शर्मा, साना दलका प्रेमबहादुर सिंह लगायत छन् ।

दुबै समितिको बैठक अहिले सिंहदरवारमा छुट्टा-छुट्टै बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?