+
+

दावाले जिते नेपाल-जापन राउण्ड ट्रिप हवाइ टिकट

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २ गते १८:२३

kyodai-n-ime
२ जेठ, काठमाडौं । आइएमई लिमिटेड र क्योदाई जापानको सहकार्यमा ल्याइएको ‘घर जाने हर्ष’ योजना अन्तर्गत छैठौं हप्ताको विजेता घोषणा गरिएको छ ।

यसपटक दावा फिन्जो लामाले यो नेपाल-जापन राउण्ट ट्रिप हवाइ टिकट हात पारे । क्योदाई जापानको केन्द्रीय कार्यालयबाट नेपाल पैसा पठाएका दावाले पुरस्कार हात पारेका हुन् ।

सफ्टवेयरमा आधारित लक्की ड्रबाट उनी विजेता घोषित भए । यो योजना गत अप्रिल १ देखि जुन ३० सम्मका लागि लागू भएको हो ।

योजनाको पाँचौं हप्ताका विजेता जीतबहादुर थापालाई जापान-नेपालको राउण्ड टिकट प्रदान गरिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?