+
+

अहिलेकै सरकार सहमतीय सरकार बन्छ: लालबाबु

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३० गते ६:२१
फाइल तस्वीर
फाइल तस्वीर

३० जेठ, चितवन । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् पूर्व मन्त्री लालबाबु पण्डितले केपी अोली नेतृत्वको वर्रतमान सरकार सहमतिको सरकार बन्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमाले भरतपुर उपमहानगरपालिका वडा नम्बर २ को १२ औँ वडा अधिवेशनको शनिबार उद्घाटन गर्दै पण्डितले संविधान कार्यान्वयनका लागि सहमतीय सरकार उपयुक्त हुने भन्दै त्यसका लागि सरकार बाहिर रहेका दलहरूलाई ओली नेतृत्वको सरकारलाई साथ दिन पनि आग्रह गरे ।

भर्खरै जन्मिएको संविधानलाई परिस्कृत गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै संविधान च्यात्न खोज्नेहरूको सपना उडेर गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?