+
+

प्रहरी नायव निरीक्षकविरुद्ध भ्रष्टाचारको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १७ गते १६:४७

१७ असार, काठमाडौं । प्रहरी नायव निरीक्षक (सई) बसन्तकुमार मण्डलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियुक्ति एवम् बढुवा प्रयोजनको लागि उनले पेश गरेको बिहार इन्टरमिडियट शिक्षा परिषदको निर्मली कलेजसहर्साबाट लिएको शैक्षिक योग्यतको प्रमाणपत्र नक्कली भएको दावीसहित विशेष अदालतमा मुद्दा दयार गरेको हो ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत उनले सन् १९८७ मा आईएससी तह उत्तिर्ण प्रमाणपत्र पेश गरेका थिए । उनीलाई  हदैसम्मको दण्ड सजाय हुन माग दावीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?