+
+

एसबीआई बैंकको अध्यक्षमा कृष्णप्रसाद आचार्य

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २१ गते १०:२७

Krishna Pd Acharya२१ असार, काठमाडौं । नेपाल एसबीआई बैंकको अध्यक्षमा कृष्णप्रसाद आचार्य चयन भएका छन् । आईतबार बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा आचार्यलाई चयन गरेको हो ।

आचार्य कर्मचारी संचय कोषको प्रशाशक (कार्यकारी प्रमुख) हुन् । यसअघि नविल बैंक, हिमालयन बैंकमा सञ्चालक भएर काम गरेका आचार्यले यूनाईटेड इन्स्योरेन्स, एनआईडीसी डेभलपमेन्ट बैंकमा कार्यकारी प्रमुख भएर काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?