२९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
राष्ट्रपति निवास शितल निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, सरकार गठन लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले अनलाइखबरलाई जानकारी दिए ।
भेटमा राष्ट्रपति मण्डारीले सरकार विस्तारबारे चासो राखेकी थिइन् । प्रधानमन्त्री प्रचण्डले भोली सरकारका विस्तारको तयारी रहेको जानकारी राष्ट्रपतिलाई गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4