+
+

पोखरीमा डुवेर दुई वालकको ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २९ गते १४:२०

२९ साउन, नवलपरासी । नवलपरासीको दुई छुट्टाछुट्टै स्थानको पोखरीमा डुवेर शनिबार २ जना वालकको ज्यान गएको छ ।

कावासोती नगरपालिका ७ टरुवामा पोखरीमा डुवेर एक जना बालकको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका ७ निवासी बर्ष ८ का मनिस महतोको शनिबार विहान घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो ।

साथीहरुसँग पौडी खेल्न गएका उनको साथीहरुले बचाउने प्रयास गरे पनि नसकेको प्रहरीले जनाएको छ ।

यस्तै शनिबार दिउसो नै नवलपरासीको देवचुलीमा पनि पोखरीमा डुवेर १३ वर्षीय वालकको मृत्यु भएको छ । देवचुली ७ स्थित घुमाउरीेघाटको पोखरीमा पौडी खेल्ने क्रममा शिव न्यौपानेको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?