+
+

भगवती शक्तिपीठमा पूर्वराजा ज्ञानेन्द्रद्वारा पूजाअर्चना

कविन अधिकारी कविन अधिकारी
२०७३ असोज १६ गते १३:५६

gyanendra shah (1)

१६ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भगवतीका शक्तिपीठहरुको पूजा अर्चना गरेका छन् । बडा दशैंको दोस्रो दिन हनुमानढोकास्थित गणेशनाथ, भीमसेनथान र कोहिटीको पूर्जाअर्चना गरेका हुन् ।

पूजाआजापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले देशमा शान्ति र स्थिरता होस् तथा सबै देशवासीको मनमा खुशी छाओस् भनेर प्रार्थना गरेको बताए ।

उनको निजी सचिवालयका अनुसार यो दशैंभर विभिन्न शक्तिपीठमा पुगेर पूर्जाअर्चना गर्ने कार्यक्रम छ ।

भिडियो 

gyanendra shah (2) gyanendra shah (4) gyanendra shah (6) gyanendra shah (7) gyanendra shah (9)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?